साझा नेटवर्क
सुवास विश्वकर्मा, पाल्पा माघ २७।
तानसेन नगरपालिका १२ सालघारीमा बुधबार राति ८:३० बजे ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन १२ सालघारीमा खाद्यान्य बोकेको लु ३ त ६५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका १२ का २८ वर्षीय ट्याक्टर चालक विकास सारु–गोरेको घटनास्थलमै मृत्यु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend