logo
  • शनिबार, असोज १० २०८३

दलित संघको नगर अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी माघ २६।
नेपाली कांग्रेस निकट नेपाल दलित संघको गाउँ अधिवेशन तिव्र रुपमा अगाडी बढाईएको छ । यहि क्रममा रेसुङ्गा नगर अधिवेशन समेत सम्पनन भएको छ । आज मिति २०७३ साल माघ २२ गते शनिवारका दिन नेपाल दलित संघका जिल्ला सभापति झविन्द्र विश्वकर्माको अध्यक्ष्तामा भएको अधिवेशनमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशेष अतिथि रेसुङ्गा नगर समितिका सभापति छवी पाण्डेयको पनि विशेष आतिथ्यता रहेको थियो । अधिवेशनले आतिथ्यतामा कार्यक्रम सञ्चालन भयो ।कार्यक्रमको नामः नेपाल दलित संघको प्रथम नगर धन बहादुर नेपालीको अध्यक्षतामा १९ सदस्यीय नगर कार्य समित गठन गरेको छ ।

उपाध्यक्षमा शेर बहादुर नेपाली,सचिवमा गौरी सुनार, सह–सचिवमा कृष्ण बराल, कोषाध्यक्षमा दिपक वि.क लगायत चयन भएका छन् । निर्वाचन संयोजक रोम बिश्वकर्मा रहेका थिए । कार्यक्रमको सञ्चालन शेरबहादुर चुँदराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend