logo
  • शुक्रबार, असोज ९ २०८३

गायक बावुराम पन्थी भन्छन् ढल्न लाको बर हेरे “मेरो झल्को आएमा”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी माघ २१ ।
लोकप्रिय गितकार एबं गायक बावुराम पन्थीको आवाजमा सजिएको नयाँ लोक गित “मेरो झल्को आएमा” सर्बजनिक भएको छ । माया प्रेममा आधारित निकै मर्म स्पर्शी लय शब्दमा बजारमा आएको गित खोज्यो भने म जता ततै छु, छाम्यौ भने त्यहि मनमा गकै छु, मेरो झल्को आएमा जल्न लाको घर हेरे ढल्न लाको बर हेरे मलाई देख्न मन लाएमा गित सार्बजनिक भएको केहि दिनमै सबैतिर चर्चामा रहेको छ ।
हालै सार्बजनिक भएको गितकार एबं गायक बावुराम पन्थीर जनक अर्यालको लोक दोहोरी एल्वम “मेरो झल्को आएमा” केहि दिनमै धेरै दर्शक श्रोताको मन जितेको गायक बावुराम पन्थीले बताए । बियोगान्त शब्दभावमा रहेको गितमा मायालु जोडीको कथा बस्तुमा आधारित गित यतिबेले धेरै मायालु जोडीहरुले मन पराएको पन्थीले बताए ।

माया प्रेम छुटेका टुटेका प्रति यो गितले कथा बोकेको छ त्यसैले सबैको मन जित्न सफल हुने गायक पन्थीको तर्क छ । जस्तो गित उस्तै भिडियो निर्माण हुनुले पनि धेरै दर्शकहरुलाई यो गित निकै मन पर्ने पन्थीको भनाई रहेको छ ।

गितकार प्रल्हाद सुवेदीको शब्द, लोकप्रिय गितकार एकनारायण भण्डारीको लय रहेको गितमा गायक बावुराम पन्थी र देबी घर्तिको सुमधुर स्वर रहेको छ । सितरा म्युुजिक प्रलिले बजारमा ल्याएको गितमा महेन्द्र गौतम र रञ्जिता गुरुङ्गको अभिनय रहेको छ भने प्रकाश भट्टको निर्देश रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend