logo
  • शनिबार, साउन ३० २०८३

‘तिम्रै नाउँमा यो जीवन’को म्युजिक भिडियो बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं माघ १५।
लामो समय देखि नेपालि म्युजिक भिडियोमा मोडलिंङ्ग गर्दै आएकी चर्चित मोडेल तथा इभेन्ट कोरियोग्राफर हुन् विपना थापा । यिनै विपनाले आफैले गायको ‘तिम्रै नाउँमा यो जीवन’ बोलको नया गीत निकालेकी छिन र सोहि गीतको म्युजिक भिडियो पनि सार्बजनिक गरेकी छिन ।
पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले यो गीतको म्युजिक भिडियोमा ड्रेस डिजाइन गरेको पहिरनमा उनि देखिएकी छिन ।

प्रमोद कोइरालाको शब्द/संगीत रहेको गीतमा राकेश गुरुङको एरेञ्ज रहेको छ । हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend