logo
  • शनिबार, साउन ३० २०८३

आहा रारा फुटबल प्रतियोगिताको सेमिफाइलनमा संकटा क्लब


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, माघ ११।
संकटा क्लब १५ औँ संस्करणको आहा रारा फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। पोखरा रंगाशालामा मंगलबार भएको अन्तिम क्वाटर फाइलनल खेलमा नारायणगञ्ज बंगलादेश एफ सिलाई पराजित गदै संकटा क्लब सेमिफाइनलमा प्रबेश गरेको हो।
संकटाले बंगलादेशलाई २-० ले पराजित गदै अन्तिम चारमा स्थान बनाएको छ। संकटाको जितको लागी खेलको ५३ औँ मिनेटमा निरञ्जन खड्काले गोल गरेका थिए। त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा बिश्वास श्रेष्ठ दोस्रो गोल गरेका थिए।

मंगलबारको खेलमा संकटाका लाओल अफिज म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत भोलीको पहिलो सेमिफाइनल खेल आयोजक साहारा क्लब र नेपाल आर्मी क्लब बिच हुने भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend