logo
  • शनिबार, साउन ३० २०८३

नेपालको पमुख मुद्धा संबिधान कार्यन्वयन : शाही


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गोविन्द भण्डारी, अछाम माघ ११ ।
राष्टिय प्रजातन्त्र पार्टीले अछाम जिल्लामा पाटी कार्यकर्ता भेला तथा गाऊँ परीषदलाई तिब्बता दिएको छ । आज कमलबजारमा नगर परीषद नयाँ समिती गठन गर्दै सम्पन्न भएको छ । शेर बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सेती अन्चल प्रमुख श्याम बहादुर शाही प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै शाहीले नेपालको पमुख मुद्धा भनेको संबिभानको कार्यन्वयन भएको बताउनु भयो ।

यस्तै उहाँले हाम्रो देश कुनै पनी हालतमा हिन्दु राष्ट्र हुने यो नेलाली जनताको चाहाना भएकाले कसैले सनातन हिन्दु कायम हुनेमा आफु विसोश्त भएको र अहिले सबै जनताले ठुला पाटी यो कर्म कान्ड देखेर रा.प्र.पा. लाई जनताले साथ दिएको बताउनु भएको थीयो । उक्त कार्यक्रमका बिशिष्ट अतिथीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अछामका अध्यक्ष मीन बहादुर शाही रहनुभएको थियो ।

कार्यक्रममा राष्टिय प्रजातन्त्रीक सँगठनका केन्द्रि सदस्य लोकेन्द्र बहादुर शाह,पार्टीका जिल्ला उपाध्यक्ष शीवराज उपाध्याय लगायतका अतिथीहरुले मन्तव्य राख्नु भएको थियो । भेलाले तपेन्द्र ढकालको अध्यक्षतामा २१ सदस्यीय नगरकार्य समिती गठन गरीएको छ । कार्यक्रमको सञ्चालन निर्मल बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend