साझा नेटवर्क
बर्षायाममा समेत घण्टौसम्म लोडसेडिङको मार खेपेका नेपाली, हिजोआज एकैछिन बिजुली गए, कुलमान गयो भन्छन् अरे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैले साझा सवालका सहभागीहरूलाई सुनाए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सँगको बहस यो हप्ताको साझा सवालमा।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend