logo
  • शुक्रबार, असोज ९ २०८३

फेवातालमा यसरी आफ्नो जवानी पोखिन् मोडल माला लिम्बुले


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, माघ ६।
गायक सरन गुरुङ नयाँ गीत ‘यो मन’ लिएर दर्शकमाझ आएका छन् । पोखरामा छायांकन गरिएको भिडियोमा आकाश श्रेष्ठ र माला लिम्बुले फिचरिङ छन् । सुन्दर माछापुच्छ्रे, फेवाताल, सरागंकोट लगायतका स्थानहरुलाई आर्कषक शैलीमा खिचिएको भिडियो निकै नै आर्कषक छ ।
भिडियोमा निर्देशक निकेश खड्काले निकै नै फरक तरिकाले मोडल माला र आकाशलाई प्रस्तुत गरेका छन् । जसमा मालाको हट जवानीलाई उनले फरक तरिकाले पस्किएका छन् ।
पछिल्लो समयका युवा पुस्तालाई लक्षीत गरि बनाइएको भिडियो हेर्नका लागी निकै नै आर्कषक छ । गीतमा राजु राईको शब्द संगीत , उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend