साझा नेटवर्क
कमल सरगम, काठमाण्डौ ।
छहारी म्युजिक प्रा.ली.को प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ ।
अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको छ । देवेन्द्र लामिछानेको लय रहेको यस गीतको म्युजिकक भिडियोमा रामचन्द्र बोहोरा र मंजु कार्कीको अभिनय रहेको छ ।
बिक्रम चौहानको निर्देशन रहेको छ । यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन छहारी म्युजिक प्रा.ली ले गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend