logo
  • शनिबार, साउन ३० २०८३

गायिका जानुका पौडेल भन्दैछिन “आमा दबाई पठाई देउ”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल सरगम, काठमाण्डौ पुष २५ ।
विन्ध्यवासिनी म्युजिक प्रा.ली.को प्रस्तुतिमा जानुका पौडेलको लोक गीत आमा दबाई पठाई देउ बजारमा आएको छ । रोग र गरिबी संग गाउँ घरदेखि अरबको खाडी सम्म गरबि र विपन्नताबाट मुक्ति पाउनको लागि लड्दै गरेको एक मजदुरले आफ्नी आमालाइ गानो (ग्यास्ट्रिक)को औसधि पठाउन आग्रह गरेका कुराहरु लाई समेटी तयार पारिएको यस गीतमा विश्व बिनोदको स्वर रहेको छ ।

शब्द जानुका पौडेल र र विश्व बिनोदको रहेको छ । विश्व बिनोदको लय रहेको यस गीतको म्यजिक भिडियोमा दुर्गेश थापा र रेश्मा के.सी. अभिनय रहेको छ । गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन। यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन विन्ध्यवासिनी म्युजिक प्रा.ली ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend