logo
  • शुक्रबार, असोज ९ २०८३

एक्लै जिउने रहर छैन (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, पुष २४ ।
नेपालि गित संगीतमा पछिल्लो समय गीतकारको रुपमा राम्रो स्थापित भएका गितकार प्रभात सुबेदीको नया एल्बम प्रभात बजारमा सार्बजनिक भएको छ । सोहि एल्बममा समाबेश गित “एक्लै जिउनेको”म्युजिक भिडियो पनि निर्माण भएको छ ।
प्रभातको आफ्नै शब्द रहेको यो नया गितमा युबराज चौलागाईंको आवाज प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

प्रेम वियोगमा आधारित यो गितको म्युजिक भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ । निशान घिमिरेको उत्कृस्ट सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने अर्जुन अधिकारीको दमदार निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend