logo
  • शनिबार, असोज १० २०८३

इन्टिग्रीटी आइडलमा गुल्मीका शिक्षक श्रीस अगाडि


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, पुष १५ ।
एकाउन्टेविलीटी ल्यावले संचालन गर्ने इन्टिग्रीटी आइडल अन्तर्गत यो वर्षको इन्टिग्रीटी आइडलमा गुल्मीका शिक्षक डोरविक्रम श्रीसले अत्यधिक भोट पाएका छन् । २०१६ को इन्टिग्रीटी आइडलको अन्तिम पाँचको नोमिनेसनमा परेका श्रीस अहिले सम्म सबै प्रतिस्पर्धी भन्दा अगाडी छन् । आज र भोलि अझैपनि आफूले इच्छाएको उम्मेदवारलाई भोट दिन सकिन्छन् ।

पाँच जना उम्मेदवार मध्ये श्रीसले एसएमएसबाट दिइएको भोटमा ३५ प्रतिशत भोट प्राप्त गरेका छन् भने अनलाइनबाट दिइएको भोटमा चाहिँ ४७ प्रतिशत भोट प्राप्त गरेका छन् । उनका अरु चार प्रतिस्पर्धीले ले २० प्रतिशत भन्दा कम भोट ल्याएका छन् । श्रीसले आफ्ना शुभचिन्तकहरुलाई अझैपनि भोट गरिदिन अनुरोध गरेका छन् ।

उनलाई मोबाइलको मेसेज बक्समा गइ टाइप गरि 34001 मा पठाएर गरेर भोट दिन सकिन्छ । अनलाइनबाट भोट गर्नको लागि चाहिँ एकाउन्टेविलीटी ल्यावकै अनलाइनमा गएर भोट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend