logo
  • शुक्रबार, असोज ९ २०८३

अमेरिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा २ नेपालीको मृत्यु, ३ घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अमेरिका, पुष ३।
अमेरिकामा एकै परिवारका चार जनाको सडक दुर्घटनामा ज्यान गएको केही समय बित्न नपाउदै फेरी २ दिनको अन्तरालमा  छुट्टा छुट्टै सडक दुर्घटनामा परि दुई जना नेपालीको ज्यान गएको छ । सडकमा हिउँ परेकोले उक्त दुर्घटना भएको बताइएको छ ।

नेपाली विद्यार्थी ममता कंडेल र अस्लेशा पण्डितको सडक दुर्घटनामा ज्यान गएको प्रहरीले पुस्टि गरेको छ । दुर्घटनामा परि २० बर्षीय संगम सुबेदी, २० बर्षीय छात्रा श्रद्धा चन्द ठकुरी र अभिज्ञा घिमिरे घाइते भएक छन ।

अमेरिकाको वाशिंगटन सियाटलमा र फ्लोरिडामा भएको छुट्टा छुट्टै कार दुर्घटनामा परि २१ उनीहरुको निधन भएको हो । घाइतेहरुको बे मेडिकल सेन्टर फ्लोरिडामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend