logo
  • शनिबार, भाद्र २० २०८३

प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि भारतमा हस्ताक्षर अभियान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हिम सिखर नयाँ दिल्ली भारत ।
प्रत्येक वर्ष सरकार बनाउने र गिराउने खेल भइरहदा मुलुक मा विकास ,स्थिरता र स्थायित्व हुन सकेन । विकास निर्माण का धेरै योजनाहरु समेत कार्यन्वयन हुन नसक्दा दशकौंदेखि जनता ले विकाश र परिवर्तन को अनुभुती प्राप्त गर्न सकेनन् ।

तसर्थ अहिले को शासकिय स्वरुप लाई संविधान सम्सोधन मार्फत परिमार्जन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउनु पर्ने मा जोडदार माग राख्दै आएको नयाँ शक्ति नेपाल र उस्को भारतमा कृयसिल विद्यार्थी संगठ्न अन्तरास्ट्रिय नेपाली बिध्यार्थी संघ- भारतको आयोजनामा नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै दबावमुलक हस्ताक्षर संकलन अभियान चलाइएको छ ।

१० डिसम्बर २०१६ का दिन नयाँ दिल्लीको लक्ष्मिनगर बाट सुरु भएको उक्त अभियानमा लक्ष्मीनगर र दिल्लीनगर बाट उत्साहजनक उपस्थिती रहएको थियो। सो अभियान भारत ब्यापी रुपमा चलाइने आयोजक संस्थाका संयोजक बादल बस्नेतले साझानेट्वर्क ड्ट्कम लाई जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend