साझा नेटवर्क
प्रेम सुनार गुल्मी,मंसिर २६ ।
नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति चन्द्र केसी पितृशोकमा परेका छन् । रेसुङ्गा नगरपालिका ३ भाडगाउँ निवासी उहाँका ८८ वर्षिय पिता ज्ञानबहादुर खत्रीको आज विहान साढे सात वजे निधन भएको छ ।
उपचारको शिलशिलामा खत्रीको भैरहमा मृत्यु भएको र आजै उनकोे शव रिडीमा ल्याई अन्त्यष्टी गरिएको जनाईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend