logo
  • शुक्रबार, असोज ९ २०८३

गायक तथा सर्जक डागीले कस्लाई भने यति “धेरै नतड्पाउ”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

तिलु शर्मा पौडेल, कतार ।
नेपालि सांगीतिक आकाशमा नया कलाकारहरुको प्रवेश पछिल्लो समय ह्वात्तै बढेको छ । नया कलाकारको आगमनलाई सहर्ष स्वीकारिने क्षेत्रको रुपमा परिचित थलो पनि हो यो । नया कलाकारले चर्चामा आउनकै लागि यो क्षेत्रमा भल्गर भित्राएको आरोप पनि बेला बेलामा लाग्ने गरेको छ ।madhu-nadatpaauनिकै नै छोटो समयमा एक दर्जन भन्दा बढी लोक गोहोरी गीतमा आफनो जादुमय सैलिमा शब्द कोरि सकेका सर्जक तथा गायक मधु सुदन डागिले आफ्नै आवाजमा लोक दोहोरी गित धेरै न तड्पाउ बजारमा लिएर आएका छन । माया प्रेम र बिछोडकै कथामा फरक सैलिमा तयार गरिएको यस गितमा स्वरमा साथ दिएकी छिन चर्चित लोक दोहोरी गायीका सम्झना भण्डारीले ।

नारायण के.सि. र बिमराज वलिको शब्दमा रहेको गितलाइ बिबस दर्लामी मगरले संगीत संयोजन गरेका छन् । बिक्रम चौहानको निर्देशन र बासु बरालको छायाँकन रहेको भिडियोमा दिपेस बस्नेत र सारिका के.सी.को अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भाडियोलाई मिलन बि.क.ले सम्पादन गरेका छन् । गीतलाई बसन्त फिल्मस प्रालीले बजार ब्यबस्थापन गरेको हो ।


हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend