साझा नेटवर्क
गुल्मी, मङ्सिर २० ।
५ नं प्रदेशबाट अलग्याउन लागेको बिरोधमा जिल्लामा आन्दोलन अझ शसक्त बन्दै जान थालेको छ । अनिश्चतकालिन जिल्ला बन्दले दैनिक जीवन थप कष्टकर बन्दै गैरहेको छ । जिल्लामा मंसिर १५ गते देखि विभिन्न बिरोध प्रर्दशन भैरहेका छन् ।
हेरौ गुल्मीमा छैठौ दिनको विरोध प्रदशन तथा सभाका केहि झलकहरु ।





तस्विर : नारायण प्रभात /अनिल खत्री
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend