logo
  • बिहिबार, कार्तिक २० २०८३

नेपाली युवाले जापानमा ११ लाख १० हजार जिते


  • साझा नेटवर्क
  • बिहिबार, कार्तिक २० २०८३

संगीता कुँवर, जापान मङ्सिर १९।
नेपाली युवाले जिते जापानको वक्तृत्वकला प्रतियोगितामा ११ लाख १० हजार जापानी एेन नेपाली युवाले जापानमा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिताको उपाधि हात पारेका छन् ।
nepali-winner-in-japanशरद राईले जापानमा आयोजना गरिएको प्रतियोगितामा पाचँ सय छनोटवाट फाईनलमा दुई जनालाई पछि पार्दै उपाधी पाएका हुन । पुरस्कार स्वरुप ११ लाख १० हजार जापानी एेनजितेका छन् ।

६ बर्ष अगाडि खोटाङ युमे स्कुलको स्थापना गरेका शरद सामाजिक र शैक्षिक काममा पुरस्कार खर्च गर्ने बताएका छन् । शरद नेपाल खोटाङका हुन ।फाईनल चरणमा पुगेका अर्का नेपाली विष्णु भण्डारीले पुस्तक प्रकाशन गर्न पाउने छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend