logo
  • शनिबार, असोज १० २०८३

बागलुङको बुर्तिबाङबाट काठमाण्डौका लागि पर्यटक बस सञ्चालन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बाग्लुङ  मङसिर १९ ।
धौलागिरी बस व्यबसयिक सञ्चालक समितिद्धारा संचालित एसी पर्यटक बस बुर्तिबाङ देखि बाग्लुङ पोखरा हुदै काठमाण्डौ सम्मका लागि देखि सञ्चालनमा आएको छ ।burtibang-ktm-busयात्रुका लागी आरामदायिक यात्रा,एसी लबजरी सिट, एलइडि टिभी ,मोबाईल चार्ज, तातो चिसो पानी फ्रि वाईफाई सेवा भएको पर्यटन बस आज देखि काठमाण्डौ सम्मका लागी छुटेको छ । सोहि पर्यटक बस यस क्षेत्रबाट पहिलो चोटी सञ्चालनमा आएको संञ्चालकहरुले बताएका छन ।

एसी पर्यटक बस आज २ बजे धौलागिरी बस ब्यबसायिक समितिबाट छुटेको थियो भने सोहि बसले काठमाण्डौ सम्मको १ हजार ४ सय पोखरा सम्मकालागी १ हजार र बाग्लुङ सम्मको लागी ७ सय भाडा रुपैया तोकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend