logo
  • शनिबार, साउन ३० २०८३

मोडल देखि गायन सम्म जिरेल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

15174652_1781692925429218_1913707306_nघरमा रेडियोमा गीत बज्योकी ढोका थुनेर नाची हाल्ने । अनी तीनै गीतसंगै संगसगै आफ्नो आवाज मीसाउदै गीतमै भुलिदिने । थाहा थिएन अनी कुनै त्यस्तो सोचाई पनी थीएन आजको दीनमा आएर नेपाली सांगीतीक क्षेत्रमा एउटा परीचय बनाउछु भनेर ।

जीबनमा त्यही भईदीदो रहेछ जुन कुरा हामी निःस्वार्थ रुपमा नीरन्तर लागी रहन्छौ । त्यसैले दीन्छ एउटा परीचय त्यसैले दीन्छ एउटा काम अनी काम सगै जोडीने नाम दाम माम । आज तीनै बालीकाको संगीत प्रतीको लगाबले उनलाई एउटा परीचय मीलेको छ एउटा छुटै जीबन मीलेको छ ।

अझै पनी उनी संगीतमा आफ्नो बलीयो भबीष्य खोज्दैछीन । बलीयो परीचय खोज्दैछीन आफ्नो मात्र नभई आफ्नो गाउ ठाउको पनी । उनी हुन दोलखाकी रीतीका जीरेल । बुबा धनबाहादुर जीरेल र आमा माया जीरेलकी कान्छी छोरीको रुपमा जन्म लीन पुगेकी जीरेल सानैदेखी संगीतका झुकाब राख्थीन । बीभीन्न सांगीतीक कार्यक्रमहरुमा भ्याएसम्म आफुले थाहापाए सम्म सहभागी हुन्थीन ।

स्कुलमा कत्तीपटक सरहरुले गाली पनी गर्थे अनी पढ्नु सढ्नु छैन खाली के के हो के के भन्दै अनी कहीले माया पनी गर्थे रे उनले हामीलाई सुनाएको कुरा । त्यही लगाबले त्यही झुकाबले जीरेल बीगत ३ बर्ष अगाडीबाट औपचारीक रुपमा नेपाली सांगीतीक क्षेत्रमा पुर्ण जीबन बीताउन सफल भएकी छीन जीरेल ।

म्युजीक भीडीयोमा अभीनय संगै गाएन मा प्रबेश गरेकी जीरेल ले करीब २ दर्जन म्युजीक भीडीयोमा आफ्नो अभीनय कला देखाईसकेकी छीन । जसमा अन्जु पन्त र स्वरुप राज आचर्यको स्वर रहेको मैले तीमीलाई चीन्न सकीन गीतबाट अभीनय सुरु गरेकी जीरेल तीम्रो आखैमा गीत सगै करीब २ दर्जन गीतमा अभीनय गरेर दर्शकलाई मन्त्रमुग्न पारीसकेकी छीन ।

म्युजीक भीडीयोमा अभीनय गर्दा गर्दै नजीकका साथीभाई र सहकर्मी संगीतकर्मीको सल्लाह सुझाब र प्रेरणाले उनले गाएनमा पनी करीब १ बर्ष अगाडीबाट कम्मर कसेर लागेकी छीन । बीशेष गरी लोकगीत राष्ट्रीय गीत आधुनीक पप सबै बीधाकी गीतमा उत्तीकै न्याय गरेर गाउन सक्ने जीरेलले आफुलाई नेपाली सांगीतीक क्षेत्रमा भर्षटायल गायीकाको रुपमा आफ्नो परीचय बनाउदै छीन ।

नेपाली सांगीतीक क्षेत्रको बजार खस्कदो अबस्थामा रहेको समयमा पनी दील खोलेरै लागेकी जीरेलको आटलाई देखेर कतीपय उनका सांगीतीक साथीहरु पनी छक पर्छन उनले भनीन तर म चाडै खाउ चाडै मरौ भन्ने स्वाभाबकी केटी होईन मलाई बीश्वास छ एक दीन मलाई यही क्षेत्रले बीश्वसामु चीनाउनेछ अहीले पनी मलाई एउटा छटै पहीचान दीएको छ । म सन्तुष्ट छु ।

हाल उनी आफ्नो पछील्लो गीत सर्बस्व सुम्पे तीमलाईको प्रमोसनमा लागेकी छीन । जसमा दीनेश आशुको शब्द संगीत र राम कार्कीको संगीत सम्योजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend