logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाजको शतवार्षिकी कार्यकर्ता भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा, कतार।
“संसारका मजदुर एक हौ” मूल नाराका साथ कतार नेपाली एकता समाज कतार द्वारा सनैया स्थित ग्रीन रेस्टुरेन्टमा कार्यकर्ता भेला सम्पन्न भएको छ । कतार नेपालि एकता समाज कतारका महासचिव खिम बुढाको संञ्चालनमा सुरु भएको उक्त कार्यक्रम कतार नेपाली एकता समाज कतारका केन्द्रिय अध्यक्ष लुमाकान्त पुनको अध्यक्षतामा ब्यानर उदघाटन गरि सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरि शतवार्षिकी कार्यक्रम सम्पन्न गरिएको छ। 15228062_1152031528166202_604402726_nकार्यक्रममा कतार नेपाली एकता समाज कतारका केन्द्रिय सदस्य लक्ष्मण कोइरालाको स्वागत मन्तव्यबाट सुरु भएको थियो । उक्त सुभकामना मन्तब्यको क्रममा बोल्दै प्रथम उपाध्यक्ष मदन श्रीसले लेलिन विश्वका श्रमिक जिबि शोषण-उत्पीडित मानब जातीयको निम्ति हालको इतिहासमै अत्यन्तै ठुलो अद्रितिय महत्व पूर्ण हक हितका लागि संघर्ष गरि रुसमा ७ नोभेम्बर १९१७ मा रूसमा समाजवादी क्रान्तिको सफल नेता भनेर भएको विश्वले चिनिन्ने लेलिनले गर्नु भएको योगदानको प्रशंसा गर्दै हामी सबैले उहाको सपनालाई आत्मसाथ गर्दै हाम्रो सर्वहारा  बर्गको नेतृत्व गर्ने हाम्रो पार्टीले सम्मान्न गर्नु पर्ने बताए ।
15218247_1152033174832704_846407251_nउक्त कार्यक्रममा, द्रितीय उपाध्यक्ष दावा लामाले अक्टोबर क्रान्तिको   खाली एतिहासिक दृष्टिले मात्र महत्व घटना न भएर विश्व जगतमा वर्तमान र भबिस्यमा पनि अक्टोबर क्रान्तिको ठुलो भूमिका रहेको जीकर गर्दै सतबार्षिकी कार्यकमलाई सशक्त रुपले अगाडी भावी निर्णयात्मक आधारमा महत्वपूर्ण भूमिका निभाउनु पर्नेमा जोड दिनु पर्नेमा बताउनु भयो यसको बारे गम्भीरता पुर्बक अध्ययन गरि हामी सवैले पहल गर्नु पर्ने जोड दिनु पर्ने बताए । 15218364_1152033131499375_29341514_nकतार नेपाली एकता समाज केन्द्रिय समितिको तर्फबाट शतवार्षिकी कार्यक्रम सम्बन्धि प्रस्ताव सचिवालय सदस्य हेमन्त वाइबाले प्रस्तुत गर्नुभएको थियोे । उक्त प्रस्तावमा  सामान्य सुझाव सहित हलमा उपस्थित सम्पुर्ण प्रतिनिधि र पर्यवेक्षकहरुले सर्वसम्मत रूपमा पारित गरेका थिए यसै  कर्ममा बोल्दै अहिले हामिहरुले  अन्तराष्टिय नेपाली एकता समाजले शतवार्षिकी कार्यकर्मम विश्वब्यापिक रुपमा मनाई रहदा हाम्रो अक्टोबर क्रान्तिको झन्डालाई उच्च राख्न,बिस्तार र  सुदृढीकरणमा  संख्यात्मक बृद्दी हुनेमा सफल बनाउन विशेष जोड  दिनुपर्ने मा केन्द्रिय समिति अन्तर्गतका बिभाग एरिया र क्षेत्रबाट उत्तिकै शसक्त भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनु भयो  ।15174640_1152032014832820_2096289167_nभोलिका दिनहरुमा योजनालाई उच्च प्राथमिकता दिनु पर्नेमा नया पिढीको ब्यक्ति गत जिवनको सफलता बा भविष्य अन्धकारमयबाट बन्चित बाट उल्मन गर्न चेतनाको स्तरलाई सचेत गर्दै लैजानु प्रयत्न गर्नेमा सहयोग पुराउनमा सहयोग गर्ने उज्ल भबिस्य भुपु उपाध्यक्ष टुकनाथ शर्मा,केन्द्रिय सचीव बिष्णु थापा,अमिना खान,कोषाध्यक्ष धन बहादुर परिवार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।15209269_1152031971499491_1106218244_n15174505_1152031818166173_1496417157_n15226488_1152031934832828_431032961_n15226405_1152031771499511_516309681_n15135504_1152031728166182_290131413_nबिभिन्न एरिया विभागहरुबाट प्रतिनिधित्वहरुको बाक्लो उपस्थिति रहेको कतार नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष लुमाकान्त पुनले बोल्दै भोलिका दिनहरुमा हाम्रा सयोद्दा साथीहरुले एरिया बिभाग क्षेत्र अन्तर्गतका कार्यकर्ता साथीहरुले केन्द्रबाट दिएको निर्देसनलाई आत्मा साथ गरि अगाडी बढनमा कुनै दुई मत् राख्नु हुने छैन भन्दै आज सतबार्षिकी कार्यकर्म सौहार्दपुर्ण वातावरण  सम्पन्न गराउन कार्यक्रम सब्य एबम भव्यका साथ सम्पन्न भएकोमा उपस्थित सम्पूर्ण सहयात्री मित्रहरुलाई धन्यबाद प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend