logo
  • शुक्रबार, असोज ९ २०८३

गायक बद्री र शकुन्तला लोकन्ते एकनारायणको बिहे


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी मंसिर ७ ।
मंसिर महिना लगनको महिना सुरु भएसँगै पञ्चेबाजाका गीतसंगीतहरु बजारमा आउन थालेका छन् । चर्चित लोक गायक बद्री पंगेनी र सकुन्तला थापाको ‘ट्यान्कुटी ट्यान्कुटी झ्याँइ’ पञ्चेवाजाको गित सार्वजनिक भएको छ । मंसिर महिना लगनको महिनालाई मध्यजनर राखेर तयार पारिएको गितमा गितकार एकनारायण भण्डारी दुलहा बनेका छन् । पञ्चेबाजामा आधारित गितमा बेलुलाको अभिनयमा उनि देखिए सगै उनको सर्बत बिबाह भएको चर्चा छ ।
222पञ्चेबाजाको गीतमा बेहुला पक्षको लोकन्ते र बेहुली पक्षकी लोकन्तीबीचको रमाइलो कथा बस्तुमा गित तयार भएको गितकार एकनारायण भण्डारीले । भिडियोमा पनि स्वयं गितकार भण्डारी बेहुला बनेका छन् भने उक्त गितमा स्वर दिएका गायक गायिका बद्री पंगेनी लोकन्ते अनि गायिक शकुन्तला लोकन्ती अभिनयमा लोकप्रिय भिडियो निर्देशक शंकर बिसी र मोडल अञ्जली अधिकारीले मोडलिङ्ग गरेका छन् । सितारा म्यूजिकको प्रस्तुतीमा सार्वजनिक भएको गित केहि दिनमै धेरै दर्शक श्रोताको मन जितेको गितकार भण्डारीले बताए ।


हेर्नुहोस गीतको भिडियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend