साझा नेटवर्क
निरोजकुमार थापा रामेछाप,मंसिर ६ ।
काभ्रे प्रभा उ मा बी मा कक्षा ९ मा पढदै गरेका अर्जुनले आफ्नै लय शव्द,संगीत र स्वोरमा “काभ्रे जिल्ला हाम्रो कोशिपारी गाउँ मेरो भगाइलान्छु तिमीलाई डर छैन बाबाको” भन्ने नयाँ आधुनिक लोक गीती एल्बम लिएर अाउँदै छन ।
गीत सङ्गितमै भविष्य देखेको छु भन्ने अर्जुन आफ्नो नया गीतको सम्पूर्ण काम सकिएकाे बताउछन् । काभ्रेको कोशिपारी पोखरी चौरीमा जन्मेका अर्जुन सानै उमेरमा संगितमा हवमिएका छन ।चाँडै नै आफ्नै लय सब्द संगीतमा स्वदेश गान पनि बजारमा ल्याउने तयारी छ अर्जाजुनको ।
काभ्रेपलान्चोक पोखरी चौरी गा.बि.समा बुबा कृष्ण बहादुर गौतम र आमा बिन्दा गौतमको कान्छो छोरा हुन उनि ।गित कस्तो बनेको छ त्यो त हेर्ने बाकी छ । आशा छ अर्जुनको यो गित जनजनको कण्ठमा घन्किनेछ । अर्जुनलाइ साझा नेटवर्कको तर्फबाट शुभकामना ।
लोक सञ्चारकर्मी निरोज कुमार थापासँग साझा नेटवर्कका लागि गरिएको कुराकानी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend