logo
  • शनिबार, साउन ३० २०८३

रेडियो कार्यक्रम : ओझेलका खबर


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर भण्डाफोर गर्दछ ।

समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान, व्यक्ति, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” ईन्टरनेटमा साझा नेटवर्क डटकममा जुनसुकै बेला नयाँ तथा पुराना अंकहरु सुन्न सकिने छ ।

ojhelka-khabar


मोबाइलमा सुन्नका लागि तल क्लिक गर्नुहोस ।


भाग – १  भाग – २  भाग – ३

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend