logo
  • शुक्रबार, असोज ९ २०८३

रामेछापमा प्रहरीद्धारा घरेलु मदिरा बरामद


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

निरोज कुमार थापा, रामेछाप कार्तिक २१।
जिल्ला प्रहरी कार्यलय रामेछापले हिजो र आज गरी १ सय ४० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरीले हिजो मन्थली नगरपालीका वडा नम्बर १३ मुगिटार बस्ने अम्बर बहादुर भूजेलको पसलबाट ६० लिटर र आज मन्थली नगरपालीका वडा नम्बर २ घाटपुल बस्ने प्रेम बहादुर वाईबा र साजन ठोकरको पसलबाट ८० लिटर घरेलु मदिरा बरामद गरेको हो ।

प्रहरीले कात्र्तिक महिनामा मात्र ३ सय ६० लिटर मदिरा बरामद गरिसकेको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend