logo
  • शनिबार, साउन ३० २०८३

गायक बल बहादुरको “तिमीले त अन्तै मुटु साट्यौ” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं कार्तिक २० ।
नेपालि गित संगीतमा पछिल्लो समय गायकका रुपमा स्थापित हुदै आएका गायक बल बहादुर राजबंशीले आफ्नो नया गित “तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भन्ने’ बोलको गित ल्याएर आएका छन् ।
songs
गित संगीतका लागि सम्भाबनाक रुपमा उदाईरहेका गायकले गाएको यो गीतमा निकै नै व्यस्त अनि चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ भने गीतमा शब्द रचना शशी शर्मा मजगैंयाको रहेको छ । गित लाई Twelve Notes ले बजार ब्यबस्थापन गरेको छ ।

यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । म्युजिक भिडियोमा चर्चित मोडेल तथा नायिका सिल्पा पोख्रेल अनि जीवन भट्टराईको जिबन्त अभिनय लाइ देख्न सकिने छ ।

उत्सब दाहालले छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ भने भिडियोमा आफुले माया गरेको मान्छेले आफ्नो मुटु अर्कै संग साटेको प्रेम भावनालाई प्रस्तुत गर्न खोजिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend