साझा नेटवर्क
काठमाण्डौ, कार्तिक १९ ।
केहि दिन अगाडी एक तस्बिर सामाजिक संजालमा निकै भाइरल बन्यो । भिडियोहरु भाइरल बनेको समाचारहरु हामीले अत्याधिक सुनेको थियौ तर फोटो भाइरल बन्यो भन्ने समाचार भर्खर भर्खर हामीले सुन्न पाएका छौ ।

केहि समय अगाडी पाकिस्तानको एक चिया पसलेको फोटो जसरि भाइरल बन्यो त्यसैगरी नेपालकी एक तरकारी बोक्दै हिडेकी तरकारिवालीले चिनेकी महिला कुशुम श्रेष्ठको पनि तस्बिर त्यसैगरी करौडौ दर्शकले हेरे ।
सबैको नजर तिनै तस्बिर तिर गए । भाइरल ति तस्बिर खिच्ने फोटोग्राफर डराएर फ्याके आफ्नो वाल बाट भने अन्य धेरैको वाल रंगियो तिनै तस्विरहरु बाट।
>
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend