logo
  • शुक्रबार, असोज ९ २०८३

गीतकार डि.पी.को “आँखाबाट वर्षा छुट्ने” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, कार्तिक ११ ।
पछिल्लो समय नेपालि गित संगीतका लागी गितकारका रुपमा स्थापित हुदै आएका गितकार हुन डोल प्रसाद दाहाल  डि पी परिश्रमी । उनै गीतकार डि पि ले नया एल्बम तिर्सना बजारमा ल्याएका छन् । यहि सार्बजनिक भएको एल्बममा समाबेश गरिएको “आँखा बाट” बोलको गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।hh-1 सार्बजनिक भिडियोको गीतमा चर्चित गायिका मिलन अमात्यको आवाज रहेको छ । लामो समय देखि साहित्य अनि संगीतमा आबद्द हुदै आएका डोल प्रसाद दाहाल ९ डि ।पी परिश्रमी ०को शब्द रहेको छ भने सम्भुजित बास्कोटाको संगीत रहेको छ  भने पछिल्लो समय म्युजिक भिडियोका लागि व्यस्त अनि चर्चित मोडेल बिपना थापा अनि अनिल थापा यो गीतको भिडियोमा जिबन्त अभिनय रहेको छ ।untitled-jpgmughuytff-1024x378उत्सब दाहालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेको सम्पादन गरेका हुन् भने भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् यसै गरि भिडियोलाई डिलाईट म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।

                                                    भिडियो  हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend