logo
  • शुक्रबार, असोज ९ २०८३

मिलन केन्द्रले मालपोत कार्यालयका गौतमलाई विदाई ग¥यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का बागलुङ, कार्तिक ११ ।
बिगत लामो समय  देखि  मालपोत कार्यालय बुर्तिबाङमा रही  खरिदार पदमा कार्यरत कमल गौतमलाई आज कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विदाई गरेको छ । गौतमले अधिकृत पदमा नाम निकालेपछि थप तालिमका लागि विभागमा जाने भएपछि विदाई गरिएको मिलन केन्द्रका संरक्षक जनक थापाले बताउनुभएको छ ।

केन्द्रका अध्यक्ष नारायण घर्तिको अध्यक्षता रहेको विदाई कार्यालयमा बुर्तिबाङ स्थित विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । गौतमलाई सफल कार्यशैलीको शुभकामना सहित अविर तथा खादा लगाएर विदाई गरिएको बताए  छन्  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend