logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा सामाजिक परिचालकहरु पनि संगठित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी, कार्तिक ११ ।
गाविस सचिवहरु पछि आज देखि गुल्मी जिल्लाका सामाजिक परिचालकहरु पनि संगठित भएका छन् । आज सदरमुकाममा भेला भई घमिरका सामाजिक परिचालक राजेन्द्रप्रसाद पन्थीको अध्यक्षतामा जिल्ला स्तरिय सामाजिक परिचालक हक हित समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा वसन्त सेन, सचिवमा प्रकाश थापा , कोषाध्यक्षमा मेनिका वस्याल चयन भएका छन् । १७ सदस्यी जिल्ला समिति बनाईएको नव निर्वाचित अध्यक्ष राजेन्द्र पन्थीले जानकारी दिए । तस्वीर कार्य समितिका पदाधिकारी र सदस्यहरु सामुहिक तस्वीर खिचाउँदै ।

14610869_519292048281262_5213539139270396471_n

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend