logo
  • शुक्रबार, असोज ९ २०८३

गायक मनोज राज किन परे प्रेम वियोगमा…


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, कार्तिक ७ ।
पछिल्लो समयका चर्चित अनि बहु-प्रतिभाशालि गायक मनोज राजको आवाजमा रहेको नया गित “मेरो जिन्दगिको मोडमा ” बोलको गित सार्बजनिक भएको छ ।
14797355_1113999072053828_1158795793_n
प्रेम वियोगमा आधारित गित एसियन म्युजिक मार्फत बजारमा आएको हो । गित संगीतका लागि सम्भावना बोकेका गीतकार तपेन्द्र सुबेदीको शब्द अनि राज श्रेष्ठ र गोपाल श्रेष्ठको यो गीतमा संगीत रहेको छ भने सन्तोष प्रघादको एरेन्ज रहेको छ ।

म्युजिक भिडियोका लागि चौतर्फी ज्ञान भएका र एकदमै ट्यालेन्टले भरिएका अनि गायन , सङ्गीत संगै अभिनयमा पनि अब्बल देखिएका मोडेल राज खड्काको अभिनय रहेको छ । राज संगै भिडियोमा वर्षा राउत अनि राज श्रेष्ठलाई पनि देख्न सकिने छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन संगै निकेश खड्काको निर्देशन रहेको छ । प्रेम अनि वियोगमा आधारित रहेको भिडियो लाई एसियन म्युजिकले निर्माण गरिएको छ । भिडियोमा त्रिकोनात्मक प्रेम कहानी देखाईएको छ ।


भिडियो हेरौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend