साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी, असोज २९।
प्रचिन काल देखि तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा भैरहेका छन् । प्राय सरायँ नाच दशैको टिकाको दिन देखि पुर्णिमा दिन सम्म देखाउने गरिन्छ । 
परापूर्वकाल देखि नाच्न थालिएको सरायँ मेलाले घरबाट टाढा गएकाहरु दसैंका बेलामा घर फिर्ने र साथीसंगी संग भेट्ने जम्रर्क अवसर प्रदान गरेको छ । इस्मा क्षेत्रका इस्मा मैदान, छाप, ठाढुगां तथा बिशेष सरायँ नाच हुने गरेको छ ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend