logo
  • शनिबार, भाद्र २० २०८३

कतै दशैको खुशियाली कतै बिचल्ली


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, असोज २४।
बिगत आठ महिना देखी बिना तलब बसेका नेपाली कामदार हरुको ओठमा दशैमा पनि मुहार हसिलो छैन । रासन पसलमा उधारो अब दिन छाडेको छ । कहाँ जाने के गर्ने दोधारमा छन उनिहरु ।
14642779_1401167789912012_1696064571_n
घर फर्कन पनि नपाउने काम गरेको तलब पनि नपाए पक्ची काम छाडेर बसेका उनिहरुलाई केहि दिन पहिला काभ्रे सम्पर्क समितीले खाने सामानहरु सहयोग गरेको छ ।
14610718_1401167793245345_218384113_n
पिडित काम्दारहरुलाई उनिहरुको पाउने तलब र सहज देश फर्कने बाताबाराण बन्ने छ भन्नेमा उनिहरु अब आस गर्ने गतिलो आधार कतै छैन भन्ने निरासा को दोधार मा छन । समस्याको समाधान छिटै होस भन्ने उनिहरुको चाहना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend