logo
  • शनिबार, साउन ३० २०८३

साझा सवाल – भाग : ४६४


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मान्यजनहरुसँग आशिर्वाद लिने पर्व दसैंको बेला यो हप्ताको साझा सवालमा साठीदेखि नब्बे वर्षका जेष्ठ नागरिक र युवा पुस्ता एकै ठाउँमा एमाले नेता भरतमोहन अधिकारी, पाका पत्रकार भैरब रिसाल, सांसद दीपशिखा शर्मा ढकाल, पूर्व न्यायधिस शारदा श्रेष्ठ लगायत जेष्ठ तथा य‍ुवा पुस्ताको अनुभव सहित तयार पारिएको साझा सवाल हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend