logo
  • शुक्रबार, असोज ९ २०८३

ध्यपहाडी लोकमार्गमा पहिरो खस्दा, यातायात अवरुद्ध


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ असोज २०।
मध्य पहाडि लोकमार्गको हटिया खर्वाङ खण्डको रिघामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं तथा बागलुङ वाट छुटेका यात्रुवाहक ठूला तथा साना गाडिहरु विच वाटो मै अलपत्र परेका छन् ।

सडक खुलाउनको लागी सो खण्ड निर्माण कम्पनिलाई ताकेता गरिएको प्रशासनले जनाएको छ। निर्माण कम्पनिले भने दशैंको कारण स्काभेटर चालकको समस्याभएको जनाएको छ। यद्यपी शुक्रवार सम्म खुलाउने प्रयत्न जारी रहने प्रशासनले जनाएको छ। विचवाटोमा सडक अवरुद्ध हुँदा दशैं मान्न घर हिँडेकाहरु विचमै अलपत्र परेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend