logo
  • शुक्रबार, असोज ९ २०८३

रेडपाण्डाको तस्करी नियन्त्रणका लागि एप्लिकेसनको प्रयोग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, असोज १७ ।
रेडपाण्डा पाइने इलाम,पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो। वन अभिभावकले रेडपाण्डाको बासस्थान,उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत सबै विवरण भरेर रेडपाण्डा नेटवर्कको केन्द्रीय कार्यालयमा पठाउन थालेका बताए ।

बल्खुमा सुमोको दादागिरी, भाडा बढाउनुपर्ने भन्दै गाडी नचलाउने अडान सरकारले तोकेको भाडामा यात्रु लैजान नसकिने भन्दै बल्खुबाट चल्ने सुमोले सवारी नचलाउने भएका छन्। हप्तौ अघिदेखि टिकट काटेर घर जान हिँडेका सयौ सर्वसाधारण अलपत्र परेका छन्।

व्यवसायीहरूले कि त सवारी भाडा बढाउनुपर्‍यो कि त तेल हाल्दिनु पर्‍यो भन्दै सवारी नचलाउने बताएका हुन्। बलीप्रथाको अन्त्यका लागि सामूहिक प्रतिबद्धता विश्व अहिंसा दिवसको अवसरमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले धर्मको नाममा कुनै पनि शक्ति पीठमा पशुबधलाई निरुत्साहित गर्न सामूहिक प्रतिबद्धता जाहेर गरेका छन्।

सामाजिक जागरणका लागि नारी अभियानले आयोजना गरेको पशुबलीप्रथा न्यूनीकरणसम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताले मठमन्दिरमा पशुबली आफू पनि नदिने र अरूले दिए चुप लागेर नबस्ने बताए।१२ लाख २५ हजार घुससहित मालपोत कार्यालयका सुब्बा पक्राउ
मालपोल कार्यालय सर्लाहीका सुब्बा राम नरेश राईलाई १२ लाख २५ हजार घुँससहित प्रहरीले रंगेहात पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा बर्दिबासबाट गएको अख्तियार दुरूपयोग कार्यालयका कर्मचारीले राईलाई मलंगवा नगरपालिका १० जिविस चौकस्थित आफ्नै घरबाट उक्त रकम घुस..भीरबाट लडेरदुईको मृत्युभीरबाट लडेर दुई जनाको मृत्यु भएको  बताए ।

पाराकाट्ने गाविस-४ थलाराका ३३ वर्षीय मदन साउद र ७० वर्षीय मनवीर साउदको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रक्सी खाएर घर जाने क्रममा उनीहरु भीरबाट लडेका बताइएको छ। मृतकको शव परीक्षणका लागि भैरवनाथ स्वाथ्य चौकीमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend