logo
  • शुक्रबार, असोज ९ २०८३

कञ्चनादेवि प्रा.वि.मा विद्यालय व्यवस्थापन समिति गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ असोज १० ।
कञ्चना देवि प्रावि शिसाखानी ५, साल्फेदमा आज अभिभावक भेला सम्पन्न भएको छ। भेलाले डिल वहादुर पुनको अध्यक्षतामा ९ सदस्यिय नयाँ विदालय व्यावस्थापन समितिको गठन भएको छ ।

जसको सदस्यहरुमा माया पुन, ललिता घर्ति, धन वहादुर सुनार, गिता नेपाली, गोपिराम काउचा रहनु भएको छ। त्यस्तै भेलाले पार्वती काउचाको संयोकत्वमा ९सदस्यिय शिक्षक अभिभावक संघको गठन गरेको छ।

कार्यक्रममा शिसाखानी माविका सल्लाहकार संयोजक खड्क पुन, गिरौदि खोला लघु जलविद्युत परियोजनाका अध्यक्ष यामेन्द्र घर्ति, शिसाखानी माविका प्रधानाध्यापक होम वहादुर घर्ति लगाएतले वोल्नु भएको थियो ।

कार्यक्रम डिल वहादुर पुनको अध्यक्षता, तथा निमित्त प्रधानाध्यापक छविलाल भुजेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend