logo
  • शनिबार, भाद्र २० २०८३

दिल्लीमा नेपाली बालीकालाई बलात्कारपछि हत्या


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

victim-girlनयाँ दिल्ली भारत, असोज ४ । 
नेपाल घर कैलालीमा अध्यनरत बालीकालाइ दिल्लीमा जागीर लगाइदिने लोभमा नई दिल्लीको रजौरी गार्डनको कोठीमा ४ बर्ष देखि काम गर्दै आएको थियो। १ बर्ष १६ को नाबालिकलाई जबर्जस्ती बलात्कार गरी हत्या गरेको आशंका छ ।

अकस्मात मृत शरीर बोकेर आत्महत्या गरेको भन्दै हस्पिटलमा पोस्ट माटम गर्न खोजिएको छ । पीड़ितबाट निबेदन आएपछि घटना स्थलमा अखिल भारत नेपाली एकता मंचको टीम पुगेको अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य आर बि खड्का ले बताउनु भएको छ । विस्तृत खबर आउन वाँकी….!

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend