साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं असोज ४ ।
सगरमाथा टेलिभिजनबाट एक मात्र सुचना र प्रबिधि बारे प्रसारण हुने कार्यक्रम ‘आइटी ग्यालरी’को भाग २१ सार्बजनिक भएको छ । यस कार्यक्रममा सुचना प्रबिधि सम्बन्धि थुप्रै नै जानकारी मुलक कुराहरु समावेश गरिने गरेको छ ।

बजारमा आएका नयाँ ब्राण्डका इलोक्ट्रोनिक सामानहरुको बारेमा समेत जानकारी दिइने बताइएको छ । आइटी ग्यालरी’को यो एपिसोडमा बजारमा भर्खरै लन्च भएको आइफोन ७ को बारेमा जानकारी दिइनुका साथै अरु लन्च भएका अन्य ब्राण्डका मोबाइलहरुको बारेमा पनि थुप्रै कुरा बताईएो छ ।
बजारमा कुन मोबाइल फोन आए र त्यसका बिशेषताहरु के के हुन भन्ने कुराहरुको जानकारी समाबेश गरिएको छ । यदी यस्तै तपाईहरु पनि टेक्नोलोजी सम्बन्धि बिबिध कुराहरुको ज्ञान प्राप्त गर्न चाहनु हुन्छ भने यो कार्यक्रमले तपाईहरुलाई ठुलो मद्दत पुराउने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend