logo
  • शुक्रबार, असोज ९ २०८३

समाज सेवी थापाद्धारा स्वास्थ्य चौकीलाई जग्गा प्रदान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

जनार्दन घिमिरे, गुल्मी असोज  ४।
गुल्मीका एक व्यक्तिले स्वास्थ्य चौकीको भवन निर्माणको लागी ५ रोपनी जग्गा प्रदान गरेका छन् ।

जिल्लाको जैसिथोक स्थित स्वास्थ्य चौकीको भवन निर्माण गर्नको लागी समाजसेवी एबं नेपाली काँग्रेस गुल्मीका जिल्ला कार्यसमितीका सदस्य गोपाल थापा मगरले रु १२ लाख मुल्य बरावरको ५ रोपनी जग्गा निशुल्क रुपमा स्वस्थ्य चौकीलाई प्रदान गर्नु छ ।

थापाले एक कार्यक्रमका बिच स्वस्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बिनोद पोखरेललाई प्रदान गर्नु भएको छ । स्वास्थ्यको पहुच सबै सर्वसाधारण नागरिक सम्म पुगोस भन्ने उदेश्यले उक्त स्वस्थ्य चौकीलाई जग्गा प्रदान गरेको जग्गादाता थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend