logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा किरात मन्च साखा गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिक्पाल राई, कतार  भदौ ३१।

आजको आवश्यकता सम्पुर्ण किरातिको एकता“ भन्ने मुल नाराको साथ स्थापना भएको किरात मंच ९ सेप्टेम्बर २०१६ को दिन कतारको सनैया स्थीत काठमाडौं रेस्टुरेन्ट एक कार्यक्रमका बीच किरात मन्च कतार साखा गठन गरिएको छ।

14348670_1275546875810313_2046776378_n-1

२०७२ सालमा सङ्गठित भइ २०७३ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त सँग संगै यसको सन्जाल फैलाउदै जिल्ला स्थानीय समिती गठन र देश स्तरीय प्रवास साखाहरुको गठन गर्ने क्रम बढी रहेको बताए । उक्त ऐतिहासिक किरात मन्च कतार गठन कार्यक्रममा सभापतित्त्व अध्यक्ष श्री सुर्य प्रकास राईले गरेका ।

कार्यक्रममा मन्तब्य राख्ने क्रममा मन्चका विशेष सल्लाहकार तथा किरात राई यायोख्खा कतार साखाका दितिय उपाध्यक्ष श्री रबिन राई (डिक ब राई) ले सम्पुर्ण किराँती ब्यापारी बुद्धिजीवी ब्याक्तित्वहरुलाइ गोलबद्ध गरि अघी बढ्नु पर्ने सुझब र सल्लाह दिएका थिए।

14356012_1275546859143648_1665603050_n

भने मन्चकै कानुनी सल्लाहकार श्री जनक वम्बुले राईले किरात मन्च सम्पुर्ण किरातिहरुको आस्थाको धरोहर रहेको एक मत्र छाता संगठन भएको हुनाले जुनसुकै राजनीतिक, भाषिक, संघसंगठनिमा आवद्ध रहनु भएको किराँती बुद्दिजिबी ब्याक्तित्वहरुले सोच्छ भावना सहित किरात मन्च को आचार संहितामा रहेर काम गर्न चाहानु हुने इच्छुक सबै किरातिलाई किरात मन्चले सदैब स्वगत गर्ने छ भन्ने जानाकारी दिदै किरात मन्चमा आउन आब्हान गरेका थिए।

त्यसै गरि मन्तव्यकै क्रममा मन्चका प्रमुख सल्लाहकार श्री दिक्पाल राईले किरात मन्चको स्थापना हुनुको कारण र यस्को उदेश्यहरु प्रस्ट्याउदै मन्चको आबधारण पत्र र आचारसंहिता पढेर सुनाएका थिए ।

कार्यक्रममा उपस्थित किराँती बुद्धिजीवी जय कुमार राई, ध्यान राई, अर्बिन राई, गणेश वाम्बुले राई, राजन राई, धन बहादुर सुनुवार, भोगेन्द्र लिम्बू, मौल निरासी राई, नबराज जिरो राई, जयप्रकाश राई, प्रदीप राई, रमिला वाम्बुले राई, इमान सेर राई, राम प्रसाद राई, टेक बहादुर राई, राजेन्द्र सावा लिम्बू, नैन जिरो राइ लगायतले पनि किरात अस्तित्व, किरात इतिहास भाषा लिपि भेषभुसा र पहिचानको खुलेरै बयान गरेका थिए

भने यो पछिल्लो समयमा किरात राइहरुलाई समेट्ने छाता सस्था हुने मा प्रकाश परेका थिए । कार्यक्रमको संचालन ब्रिन्दराज राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend