साझा नेटवर्क
अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा पुनर्गठन भएको छ । पुनर्गठित अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखामा निम्नानुसारका जानेमानेका कलाकारहरु रहनुभएको कुरा अध्यक्ष शिवहरी पौडेल र वरिष्ठ उपाध्यक्ष किरण केसी द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा जनाइएको छ ।
नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल र वरिष्ठ उपाध्यक्ष किरण के.सी. द्वारा जारी प्रेस विज्ञप्ती तल जस्ताको तस्तै प्रस्तुत छ :


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend