logo
  • शुक्रबार, असोज ९ २०८३

बुटवल भेटनरी मेडिसिन सेल रिपिजेन्टेटिभ एसोसिएसनको अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

राम प्रसाद भण्डारी, बुटवल भदौ २५।
भेटनरी एम.आर हरुको अधिबेसन आज शनिबारको दिनपारी सौ.फर्साटिकर रिद्दि सिद्दि पार्टि प्यालेसमा सम्पन्न भएको छ ।

received_1254241661262084कार्यक्रमले अधिबेशन गरी नयाँ कार्यसमिति चयन गरेको छ जसमा अध्यक्ष महेश श्रेष्ठ बरिष्ठ उपाध्यक्ष बसन्त तिमिल्सिना सचिब रामहरी न्यौपाने तथा सदस्हरुमा दिपक घिमिरे , रिसाब मल्ल,हुमाकान्त लम्साल,बिसाल पाण्डे,श्रिराम थारु रहेका छन् ।

received_1254241547928762उक्त कार्यक्रममा सभापतित्व पवन घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा जीबन प्रकाश भट्टराईले गर्नुभएको थियो तथा स्वागत मन्तब्य सुरेस पौडेल र कार्यक्रमको सञ्चालन अर्जुन खनालको रहेको दिपक घिमिरेले साझा नेटवर्कलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend