logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पामा खुल्यो आधुनिक सङ्गीत केन्द्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण बिसी, तानसेन पाल्पा भदौ २२।
गीतसंगीतलाई  माया  गर्ने उज्ल भविष्य खोज्ने र सिक्न चाहनेहरुका लागी पाल्पाको सदरमुकाम तानसेनमा आधुनिक सगिंत कला केन्द« खुलेको छ ।लोकदोहोरी गायक तथा सञ्चारकर्मी सुमन गैरले तानसेनको असनटोलमा सारेगम म्युजिक ट्रेनिङ्ग सेन्टर नामको संगीत  केन्द« सञ्चालनमा ल्याउनुभएको हो ।14232500_1222365714448460_5001326810765171322_n

लोक तथा क्लासिकल गितको भोकल सिकाउने र सही मार्गनिर्देशन दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक गैरले बताए । केन्द«कोमगंलबार पाल्पाका पुराना अग्रज कलाकार ब्रह्मशेखर बज्राचार्यले रिवन काटेर उद्घाटन गरेका  थिए  ।14224796_1222365977781767_5126007993495167853_n

त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश्वर उदय, जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमुख एवं साहित्यकार नवराज वराल, कलाकार मदन देउराली, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले बोल्दै सगिंतमा रुची राख्ने र नवप्रबेशीरुका लागी मद्धत गर्ने धारणा राखेका थिए ।14224685_1222365764448455_6075411297570966069_n

ट्रेनिङ्ग सेन्टरमा लोक तथा क्लासिकल भोकल, मादल, सारङ्गी, ढोलक, तबला, बाँसुरी, हार्मोनियम, गिटार बजाउन सिकाईने बताए  छ ।14192606_1222365834448448_5716847738193057701_n

उद्घाटन कार्यक्रम लोक दोहोरी गायक प्रेम लामीछाने मगरको स्वागत र पत्रकार नारायण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend