logo
  • शुक्रबार, साउन ८ २०८३

किन परेनन रोनाल्डो विश्वकप छनौट टोलीमा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

काठमाडौं, भदौ ११।
पोर्चुगलका कप्तान एवं स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विश्वकप छनौट टोलीमा परेनन् ।
Ronaldo
पोर्चुगललाई युरोकप जितेएका रियल मड्रिडका ३१ वर्षे स्ट्राइकर घुँडामा लागेको चोटका कारण टिममा नपरेका हुन् । युरोकपको फाइनलमा उनको घुँडामा चोट लागेको थियो ।

पोर्चुगलले सेप्टेम्बर १ मा जिब्राल्टरसँग मैत्रिपूर्ण खेल्दैछ । लगतै स्विट्जरल्याण्डसँग छनौट खेल्नेछ ।

युरोकपको फाइनलमा विजयी गोल गरेका इडर भने पोर्चुगलको टोलीमा पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend