logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीकी स्नेहा मिसटिन २०१६ को प्रतिपर्धामा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

sneha 0अनिल खत्री, गुल्मी भदौ ८ ।
द फेसन प्लसले आयोजना गरेको मिसटीन २०१६ मा गुल्मीकी उद्यमान प्रतिभा स्नेहा पौडेल पनि आफ्नो प्रतिभा प्रदर्शन गर्ने भएकी छन् । उक्त संस्थाल बिगत छ वर्षदेखीे मिसटीन सन्चालन गर्दै आइेरहेको छ । सन २०११ बाट प्रत्यक वर्ष सन्चालन हुंदै आएको मिसटीन प्रतियोगितामा बिभिन्न बिधामा प्रतिस्पर्धा गराइ तीन राउन्डमा छनोट गरिन्छ ।

प्री जजिङ, टप १५ गर्दै टप ५ बाट बिजेता छनोट गरीन्छ । १४ देखी २० बर्ष सम्मका युबतीहरुले भाग लिन सक्ने यो कार्यक्रममा ६० जना प्रतिस्पर्धी छन । ती मध्ये गुल्मीकी स्नेहा पौडेल पनि आफ्नो प्रतिभा प्रदर्शन गर्दैछन, टाइम्स कलेजमा अध्ययनरत स्नेहा नेपाली सांगीतिक क्षेत्रकी अब्बल मोडल पनि हुन ।

८ अगस्ट बाट सुरु भएको मिसटीन प्रतियोगिता को अहिले मिस पपुलर राउन्ड को लागि भोटिङ्ग सुरु भएको छ, सेप्टेम्बर १ मा सम्पन्न हुने यो प्रतिस्पर्धा मा स्नेहा ले आफ्नो सामाजिक संजाल फेसबूकको पोस्ट गर्दै भोटिङ्ग को लागि अपील गरेकी छन । उनलाई भोट गर्न मोबाइल को म्यासेज बक्स मा MISSTEEN 59 टाइप गरी 33001 मा पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend