logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीमा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

गंगा भण्डारी, गुल्मी भदौ १।
अल फ्रेन्स ग्रुप रिडी गुल्मीले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । १५ टिमको सहभागीता रहेको प्रतियोगितामा बलेटक्सार कन्ट्रक्सन प्राली बिजेता भएको छ भने ग्वादी युवा क्लब उप बिजेता भएको छ ।

बिजेता टिम्ले १ लाख १ हजार १ सय ११ रुपया मेडल ट्रफी सिल्ड र प्रमाण पत्र पाएको छ भने उप बिजेताले ३३ हजर ३ सय ३३ रुपया पुरस्कार हात पारेको छ। क्लबका संयोजक अमुल्य श्रेष्ठको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अतिथी दानबिर सुरज गुरुङ रहनु भएको थियो ।

कार्यक्रममा बिभिन्न कृयासिल राजनीतिक दलका पाटी प्रमुख,समाजसेवी महिला समुह, बिभिन्न संघ-सस्थाका प्रमुख, पत्रकार, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सुशिल श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend