logo
  • शनिबार, साउन ९ २०८३

गायक खड्काको मौलीकता बोकेको तिज गित “मन भयो हरर नाचे बरिलै”


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी श्रावण २५ ।
गायक लक्ष्मण खड्काको बिल्कुलै मर्म स्पर्शी तिजगित सार्वजनिक भएको छ । पछिल्लो समय यता बजारमा उत्याउला खालका तिज गित बजारमा आएको बेला भने उनको तिज पर्वमा गाउलने खालको चेलीबेटी तिजगित सार्वजनिक भएको छ ।
maxresdefault
गितकार एबं बैकुण्ठ महतको शब्द र गायक लक्ष्मण खड्काको लय रहेको गितमा लक्ष्मण खड्काको र टिका पुनको सुमधुर स्वर रहेको छ । गितमा चेलीबेडी जम्मा हुदा तिज पर्व आए जस्तै भएका कुराहरु सगै नाचेका कथा बस्तुमा गित तयार गरिएको गायक खड्काले बताए । बजारमा आएका गितहरु भन्दा यो गित तिज पर्वको मौलीकता बोकेको गित भएको खड्काले बताए ।

तिज पर्वमा नारिहरुले गाउने नारीका बेदन सहितका कथा बस्तु गितमा समाबेश भएको खड्कालृ बताए । तिज पर्वमा महिलाहरु मिलेर गाउने खालको गितलाई टपक्कै टिपेर तयार भएकोले गितलाई धेरैले मन पराउने गायक खड्काले बताए । बरदान डिजिटल प्रालिले बजारमा ल्याएको गितमा मोडल महेन्द्र गौतम र करिश्मा ढकालले अभिनय गरेका छन् ।


भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend