logo
  • शुक्रबार, असोज ९ २०८३

ट्रेड युनियनको संयुक्त ध्यानाकर्षण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बुटवल, श्रावण २३।
भैरहवा मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुको पारिश्रमिकका विषयमा भएको विवादका विषयमा ट्रेड युनियन संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् । पटक पटक प्रशासनसंग बार्ता भएपनि कलेज प्रशासन कार्मचारकिा माग पुरा गराउने विषयमा सकारात्मक नभएको भन्दै विज्ञक्तीमार्फत उनिहरुले आपत्ती जनाएका हुन् ।

नेपाल ट्रेड युनियन काग्रेसका अध्यक्ष काजिमान श्रेष्ठ तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण बहादुर हमालले सम्युक्त विज्ञक्ती प्रकाशित गरि तत्काल कर्मचारीहरुका माग पुरा गर्न माग गरिएको छ । यदि प्रशासनले राज्यले तोकेको न्यूनतम पारिश्रमिक दिन पनि आलटाल गरे थप आन्दोलनहरुका लागि तयार रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend