logo
  • शनिबार, भाद्र २० २०८३

गायिका शिलुले श्रीमानले कमाएको उडाउदा बबाल मच्चीयो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी श्रावण २१।
केहि वर्ष अघि गुमपाकुम घुम तिजको गितबाट निकै चर्चा कमाएर संगित क्षेत्रमा उदाएकी गायिका शिलु भट्टराईको यस वर्षको तिज पर्वको लागी तिज गित सार्वजनिक भएको छ । देसमा वढदो बेरोजगारि सगै बिदेसिएक युवा शक्त्तिको यथार्थ कहानी सहितको “पोइ कमाउने स्वास्नीले उडाउने ” तिज गित सार्वजनिक भएको छ ।
babal machiyo silu
विदेश जाने बेला एउटै सपना प्रशस्त धन कमाउने,परिवारलाई खुशी र सुखी राख्ने अनि छोराछोरीको उज्जवल भबिष्य बनाउने तर अहिले श्रीमान बिदेशिएपछि श्रीमति बजारमा विदेशबाट पठाएको पैसामा मोजमस्ति गरेर उडाएका कथा बस्तुमा गित सार्वजनिक भएको छ ।

चर्चित गायक पशुपति शर्मा र शिलु भट्टराईको स्वरमा रहेको गीतमा लय,शब्द पनि गायक पशुपतिकै रहेको छ । गीतको माध्यमबाट श्रीमानले श्रीमतिलाई पैसो मात्रै हैन परिवारलाई रेखदेख पनि गर्नुपर्छ भन्ने सन्देस दिन गित रचिएको गायिका शिलु भट्टराईले बताइन ।

श्रीमतीले श्रीमानको कमाईको सहि सदुपयोग गर्नुपर्छ भन्ने सन्देश दिदै अहिले नेपाली समाजमा मौलाएको सामाजिक विकृतीलाई अत्य गर्न यो गितले सद्दत गर्ने गायिका भट्टराई भनाई छ । गायिका भट्टराईका हाल सम्म १३ वटा भन्दा वढी तिज गित बजारमा आएका छन् ।

श्रीमानले बिदेसमा कति दुख गर्छ त्यहि अनुसार श्रीमतीले पनि ख्याल गर्नु पर्ने सन्देस दिन खोजेकको उनको भनाई । उनका कतिपय तिज गितमा समाजमा भए गरेका यथार्थ कथा बस्तुलाई बिकृती मौलाउनबाट रोक्नको लागी सन्देस दिने खालका गितहरु सार्वजनिक भएका छन् ।

एस.के. म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियो दुर्गा पौडलको निर्देशनमा तयार पारिएको छ भने दृश्यहरु पनि निर्देशक पौडेलले नै खिचेका हुन । गीतमा पशुपति, शिलु र कृष्ण बाबुले अभिनय गरेका छन् ।


हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend